विज्ञ टोली

विज्ञ टोली

सही नीति सही सोचबाट जन्मिन्छ। अनुभव, अनुसन्धान र व्यावहारिक ज्ञानमा आधारित सल्लाहकार संरचनाले हाम्रो आन्दोलनलाई तथ्यमा आधारित र कार्यान्वयन योग्य बनाउँछ।

किन विज्ञ टोली आवश्यक छ

  • तथ्य, डाटा र विश्लेषणमा आधारित नीति निर्माण
  • अन्तर्राष्ट्रिय अभ्यास सिकेर नेपालको यथार्थसँग मिलाउने
  • नीति प्रस्तावको प्रभाव मूल्यांकन र सुधार
  • कार्यान्वयनको स्पष्ट ब्लुप्रिन्ट र निगरानी ढाँचा

हाम्रो विज्ञ संरचना

Economy icon

अर्थ र विकास

आर्थिक नीति, रोजगारी मोडल, उद्यमशीलता र लगानी ढाँचा।

  • आर्थिक रणनीति डिजाइन
  • नीति प्रस्तावको प्रभाव विश्लेषण
  • दीर्घकालीन विकास मार्गचित्र
Education icon

शिक्षा र मानव पूँजी

पाठ्यक्रम सुधार, सीप आधारित शिक्षा, युवा नेतृत्व विकास।

  • Smart शिक्षा ब्लुप्रिन्ट
  • सीप र बजारबीच सेतु निर्माण
  • विद्यालयदेखि रोजगारीसम्म मार्ग
Technology icon

प्रविधि र डिजिटल शासन

डिजिटल सार्वजनिक पूर्वाधार, डाटा नीति, AI र साइबर सुरक्षा।

  • E governance मोडल डिजाइन
  • Digital citizen platform
  • Data driven decision framework
Agriculture icon

कृषि र ग्रामीण विकास

कृषि उद्यम, ग्रामीण रोजगारी, खाद्य सुरक्षा।

  • Smart कृषि नीति
  • किसान केन्द्रित बजार मोडल
  • युवा कृषि कार्यक्रम
Policy icon

शासन र सार्वजनिक नीति

संविधान, संघीय अभ्यास, प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहिता।

  • नीति लेखन र सार्वजनिक परामर्श
  • कार्यान्वयन निगरानी ढाँचा
  • Transparency र accountability toolkit

विज्ञ कसरी छनोट हुन्छन्

  • आफ्नो क्षेत्रमा प्रमाणित अनुभव
  • नीति वा कार्यान्वयनमा प्रत्यक्ष योगदान
  • गैरपक्षपाती र राष्ट्रकेन्द्रित सोच
  • निरन्तर सिक्ने र सल्लाह दिने क्षमता

विज्ञ र नागरिकको सम्बन्ध

  • खुला छलफल र सार्वजनिक सुनुवाइ
  • Policy hackathon र co creation
  • Citizen feedback loop
  • सुझाव र निर्णयको सार्वजनिक जवाफ

तपाईं पनि योगदान दिन सक्नुहुन्छ

यदि तपाईं आफ्नो क्षेत्रमा अनुभवी हुनुहुन्छ र समाधानको हिस्सा बन्न चाहनुहुन्छ भने Gen XYZ United Movement मा जोडिनुहोस्।