Smart शिक्षा
शिक्षालाई डिग्रीको दौडबाट निकालेर सीप र जीवन उपयोगितासँग जोड्ने।
- आधुनिक पाठ्यक्रम
- सीप आधारित मूल्यांकन
- डिजिटल र ग्रामीण विद्यालयबीच समान पहुँच
हाम्रो दृष्टिकोण
यी ११ एजेन्डा कुनै घोषणापत्र मात्र होइनन्
यी कार्यान्वयन योग्य नीतिगत दिशा हुन्
तथ्य प्रविधि र नागरिक सहभागितामा आधारित
यी ११ एजेन्डा कार्यान्वयन योग्य नीतिगत दिशा हुन्। तथ्य, प्रविधि र नागरिक सहभागितामा आधारित।
शिक्षालाई डिग्रीको दौडबाट निकालेर सीप र जीवन उपयोगितासँग जोड्ने।
किसानलाई subsistence बाट profitable entrepreneur बनाउने।
स्वास्थ्य सेवा नागरिकको अधिकार हो, विलासिता होइन।
रोजगारी सिर्जना नाराबाट बाहिर निकाल्ने।
Startups र SMEs नै आर्थिक मेरुदण्ड।
ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रताको आधार।
शहर कंक्रिट होइन, प्रणाली हो।
सरकार सेवा प्रदायक हो, मालिक होइन।
प्रविधि समाधानको साधन हो, खेलौना होइन।
विकास र वातावरण विरोधी होइनन्।
सचेत नागरिक बिना कुनै नीति सफल हुँदैन।